KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भोटेकोसी बाढी : ४ हजार ८७५ अझै बेपत्ता, ८९७ शव व्यवस्थापन

भोटेकोसी बाढी : ४ हजार ८७५ अझै बेपत्ता, ८९७ शव व्यवस्थापन

काठमाडौं, १८ भदौ । भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका तथा पहिचान खुल्न नसकेका ८९७ शवलाई प्रहरीले हालसम्म जमिनमा व्यवस्थापन गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार पहिचान हुन नसकेका शवलाई डीएनए परीक्षणमार्फत पछि आफन्तको जिम्मा लगाउने गरी अस्थायी रूपमा जमिनमुनि राखिएको हो।

प्रहरीका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट १ हजार २५२ शव फेला परेका छन्। तीमध्ये ९५ जनाको मात्र पहिचान खुलेको छ। पहिचान भएका शव आफन्तलाई बुझाइसकिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचानका लागि प्रहरी अस्पताल तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट डीएनए नमुना संकलन भइरहेको छ।

जमिनमा व्यवस्थापन गरिएका शवमध्ये २१३ महिला र ३१४ पुरुषका छन् भने ३७० शवको लिंगसमेत पहिचान हुन सकेको छैन। पहिचान नखुलेका ९६० शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।

भदौ १० गतेको बाढीपछि अझै ४ हजार ८७५ जना सम्पर्कविहीन रहेको र उनीहरूको खोजी जारी रहेको डीआईजी काफ्लेले बताए। खोज, उद्धार, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन गरिएको छ। उद्धार गरिएका ३ हजार १०३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ।

प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा १९० शव फेला परेका छन्। भारतमा फेला परेका १८ शवसमेत नवलपरासी पश्चिममा बुझाइएको प्रहरीले जनाएको छ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar