KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

सुनसरी, १५ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डपछि सरकार र पीडित परिवारबीच सहमति जुटेको छ। शुक्रबार बिहान भएको लिखित सम्झौतासँगै घटनापछि जारी आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।

बिहीबार रातिदेखि चलेको लामो वार्तापछि शुक्रबार बिहान करिब ५ बजे ७ बुँदे सहमतिमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता तथा जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिअनुसार सरकारले गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल सुरु गर्ने प्रतिबद्धता जनाएको छ। दुवै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराइनेछ भने प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई सरकारी मापदण्डअनुसार रोजगारीको व्यवस्था गरिनेछ।

सम्झौतापछि अस्पतालमा रहेका दुवै मृतकको शव परिवारलाई बुझाइने भएको छ। परिवारका अनुसार उनीहरूको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने तयारी छ।

घटनापछि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको पीडित पक्षले सहमति भएसँगै आफ्ना सबै आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ। सरकारले सहमतिका बुँदाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि दुवै पक्षबीच विवाद समाधानको बाटो खुलेको बताइएको छ।

Facebook Comment

Related Posts

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

ताजा समाचार

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar