KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

काठमाडौं, १० असार । संविधान जारी भएपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअन्तर्गत तीन तहको सरकारको अभ्यास गर्दै आएको करिब एक दशक पूरा हुन लागेको छ ।

हाल संघीय सरकार, सात प्रदेश सरकार र ७५३ स्थानीय तह गरी देशमा तीन तहका सरकार सञ्चालनमा रहेका छन् । संघीयता कार्यान्वयनको क्रममा केन्द्र र स्थानीय तहको अभ्यास यसअघि पनि रहेकाले नयाँ संविधानले परिकल्पना गरेको प्रदेश संरचनालाई संघीय व्यवस्थाको मुख्य आधारका रूपमा हेरिएको थियो ।

तीन तहका सरकारबीच समन्वय र सम्बन्धको सेतुका रूपमा रहेको प्रदेश सरकारले संघीयताको प्रभावकारिता प्रमाणित गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको थियो । तर, संघीयता कार्यान्वयनको दशक नपुग्दै प्रदेश संरचनामाथि विभिन्न प्रश्न उठ्न थालेका छन् ।

अपेक्षित उपलब्धि हासिल गर्न नसकेको, खर्चिलो र प्रभावहीन बनेको आरोपसँगै प्रदेश सरकारहरू सबैभन्दा बढी आलोचनाको केन्द्रमा परेका छन् । यही पृष्ठभूमिमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- ले प्रदेश संरचना खारेजीलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ ।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा रास्वपाले प्रदेश संरचना खारेज गर्ने प्रस्तावलाई औपचारिक रूपमा राजनीतिक लाइनका रूपमा प्रस्तुत गरेको छ ।

रास्वपाको यो प्रस्तावसँगै संघीयताको वर्तमान स्वरूप, विशेषगरी प्रदेश तहको आवश्यकता र प्रभावकारिताबारे बहस थप चर्किने संकेत देखिएको छ ।

Facebook Comment

Related Posts

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar