KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रपतिबाट शपथ, गुरुङ गृह र पुन विज्ञानमन्त्री बने

काठमाडौं, २६ जेष्ठ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाह को सिफारिसमा नियुक्त भएका गुरुङ डेढ महिनापछि गृह मन्त्रालयमा फर्किएका हुन्।

व्यवसायी दीपक भट्ट सँग जोडिएको विवादपछि उनले वैशाख ८ गते राजीनामा दिएका थिए। पछि सरकारी छानबिन समितिबाट सफाइ पाएपछि पुनः गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो।

यस्तै, म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बनेका छन्। उनी यसअघि पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

Facebook Comment

Related Posts

टेबल टेनिस छनोटमा धनुषा, महोत्तरी, सिरहा र पर्साका खेलाडीको उत्कृष्ट प्रदर्शन

नौ दलको अग्रगामी मोर्चा एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा

पुल बनेन, पुलमुनि नै भयो कवि सम्मेलन, सांसद अमरेशले दिए शीघ्र निर्माणको आश्वासन

अधुरा सडक र पुल निर्माण शीघ्र सम्पन्न गर्न सांसद राजकिशोर महतोको पहल

एमालेमाथि फेरि हमला भए सरकारलाई महँगो पर्छ : ओली

दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा भोलि सुनुवाइ

दानबहादुर कार्कीको रिटमा सर्वोच्चको आदेश, मंसिर ७ गते दुवै पक्षलाई बोलाइयो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar