KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महावीर पुनलाई विज्ञान मन्त्रालयको जिम्मेवारी दिने तयारी

महावीर पुनलाई विज्ञान मन्त्रालयको जिम्मेवारी दिने तयारी

शिक्षामन्त्री पुन-मन्तव्य काठमाडौँ, ६ असोज : नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्तव्य राख्नुहुँदै तस्बिर: गोपाल दाहाल/रासस

काठमाडौं, २६ जेठ । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने सम्भावना बलियो बनेको छ ।

प्रधानमन्त्री कार्यालय अनुसार पुनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ । यद्यपि, मन्त्री नियुक्तिको चर्चाबारे प्रतिक्रिया दिँदै पुनले आफूलाई यस विषयमा कुनै औपचारिक जानकारी नआएको बताएका छन् ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री नियुक्तिसम्बन्धी कुनै जानकारी नभएको र यसबारे कसैले सम्पर्क नगरेको बताएका छन् । विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी बढाउन पुनले लामो समयदेखि आवाज उठाउँदै आएका छन् ।

यसैक्रममा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त क्षेत्रका लागि पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै डा. स्वर्णिम वाग्लेले यसबारे घोषणा गरेका थिए । पुनले विगतदेखि नै विज्ञान तथा नवप्रवर्तन क्षेत्रका लागि स्पष्ट बजेट व्यवस्था र दीर्घकालीन नीतिको आवश्यकता औंल्याउँदै आएका थिए ।

यसअघि अन्तरिम सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पुन गत फागुन २१ गते सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए । चुनावमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको थियो । संसद्मा भने उनी स्वतन्त्र सांसदकै हैसियतमा रहेका छन् ।

विज्ञान र प्रविधिको विकासमार्फत देशको समृद्धिमा योगदान पु¥याउने अभियानमा सक्रिय पुन राष्ट्रिय आविष्कार केन्द्र का संस्थापकका रूपमा परिचित छन् ।

Facebook Comment

Related Posts

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

नेपाल एसिया कपमा छनोट

नेपाल एसिया कपमा छनोट

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

मधेसमा सत्ता गठबन्धन यथावत्, मन्त्रालय ९ मा झार्ने तयारी

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar