KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिंहदरबार बसेर देश डुबाउन पाइँदैन : सांसद सोनार

सिंहदरबार बसेर देश डुबाउन पाइँदैन : सांसद सोनार

काठमाडौं, २० जेष्ठ। राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै खगेन्द्र सोनारले देशको प्रशासनिक तथा आर्थिक अवस्थाप्रति कटाक्ष गरेका छन्।

महाधिवेशनलाई सम्बोधन गर्दै उनले बेरुजू र सुशासनको विषय उठाउँदै केवल पढेर-लेखेर, लोकसेवा परीक्षा पास गरेर र ढाका टोपी लगाएर सिंहदरबारमा बसेकै भरमा देश सञ्चालन हुन नसक्ने बताएका हुन्।

उनले जिम्मेवार पदमा पुगेका व्यक्तिहरूले जनताप्रति उत्तरदायी र परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए।

सांसद सोनारले मुलुकमा बढ्दो बेरुजू, प्रशासनिक कमजोरी तथा जनअपेक्षा अनुरूप काम हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राज्य संयन्त्रलाई थप जवाफदेही बनाउनुपर्ने धारणा राखे।

उनले सुशासन, पारदर्शिता र जनमुखी सेवाप्रवाहलाई प्राथमिकतामा राख्न सरकार तथा कर्मचारी संयन्त्रलाई आग्रह गरे।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेता, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

महाधिवेशनमा दलित पत्रकारिताको अवस्था, चुनौती र अवसरबारे समेत छलफल गरिएको थियो।

Facebook Comment

Related Posts

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar