KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय दलित पत्रकार संघको नयाँ नेतृत्व घोषणा, बराइली अध्यक्ष

राष्ट्रिय दलित पत्रकार संघको नयाँ नेतृत्व घोषणा, बराइली अध्यक्ष

जनकपुर, २० जेष्ठ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन्। महाधिवेशनले लक्ष्मण दर्नाललाई वरिष्ठ उपाध्यक्ष तथा विभिन्न पदमा नयाँ नेतृत्व चयन गरेको छ।

महासचिवमा करण ताम्राकार, कोषाध्यक्षमा सञ्जय सौगात तथा सचिव पदमा राजेश कुमार पासवान, बसन्त विश्वकर्मा र चिन्ता परियार निर्वाचित भएका छन्। साथै विभिन्न पदाधिकारी र सदस्यसहित नयाँ कार्यसमिति गठन गरिएको छ।

निवर्तमान अध्यक्ष विनोद पहाडीले नवनिर्वाचित नेतृत्वलाई संस्थाको उद्देश्य र दलित पत्रकारिताको हितमा समर्पित भएर काम गर्न आग्रह गरेका छन्।

दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू

अध्यक्ष

  • गोपाल बराइली

वरिष्ठ उपाध्यक्ष

  • लक्ष्मण दर्नाल

उपाध्यक्षहरू

  • सावित्री रसाइली
  • मानसिंह बिक
  • सुशील दर्नाल
  • नरभूपाल बिक
  • विनोद परियार
  • भोला पासवान
  • टेकेन्द्र विश्वकर्मा
  • प्रेमबहादुर बिक
  • भीमबहादुर बिक
  • सरिता बराइली

महासचिव

  • करण ताम्राकार

सचिवहरू

  • राजेश कुमार पासवान
  • चिन्ता परियार

कोषाध्यक्ष

  • सञ्जय सौगात

सदस्यहरू

  • हिरा परियार
  • कर्णबहादुर बिक
  • गणेश बिक
  • कुशल दलामी
  • अमिर रामदाम
  • मनिस बिक
  • अम्बिका परियार
  • अर्चना परियार
  • सुवास राम
  • मिना विश्वकर्मा
  • राजेश सुनाम
  • प्रकाश परियार
  • सञ्जु देवी परियार
  • पिवि दियाली

Facebook Comment

Related Posts

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

पद खोस्ने तयारीपछि लिम्बूको चेतावनी-कानुनी लडाइँ लड्छु

पद खोस्ने तयारीपछि लिम्बूको चेतावनी-कानुनी लडाइँ लड्छु

विशेष कारणले संसद् बैठक स्थगित, शुक्रबार पुनः बस्ने

विशेष कारणले संसद् बैठक स्थगित, शुक्रबार पुनः बस्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar