KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीमा मुद्दामा प्रधानमन्त्रीको अभिव्यक्तिमाथि एमालेको विरोध

काठमाडौं, १८ जेठ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार राष्ट्रिय सभामा बोल्दै एमाले सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमान र अखण्डताबारे गम्भीर प्रश्न उठाएको बताइन् ।

उनले उक्त अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारसँग स्पष्ट जवाफ मागिन् । प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा राख्दै नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको जानकारी आफूले पाएको बताएका थिए । उक्त भनाइपछि एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमार्फत स्पष्टीकरण मागेको छ ।

Facebook Comment

Related Posts

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

मधेशका आठ जिल्लाका प्रहरी युनिटले पाए मोटरसाइकल

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar