KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

काठमाडौं, १७ जेष्ठ । प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) प्रतिनिधिसभामा सांसदहरूसँग भएको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएपछि सदनबाट बाहिरिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका विभिन्न समसामयिक विषय, सरकारका नीति तथा कार्यक्रम, सेवा प्रवाह, सुशासन, विकास निर्माण तथा जनसरोकारका मुद्दाबारे प्रधानमन्त्री शाहसँग प्रश्न गरेका थिए।

प्रधानमन्त्रीले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिएपछि प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको थियो । सांसदहरूसँगको प्रत्यक्ष संवाद सकिएलगत्तै प्रधानमन्त्री शाह सदनबाट बाहिरिएका हुन् ।

Facebook Comment

Related Posts

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar