KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सार्वजनिक स्थानमा डीजे नियन्त्रण गर्न स्थानीय तहलाई मधेश सरकारको निर्देशन

सार्वजनिक स्थानमा डीजे नियन्त्रण गर्न स्थानीय तहलाई मधेश सरकारको निर्देशन

जनकपुर, १७ जेष्ठ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सार्वजनिक स्थानमा हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अध्यक्षतामा ६ वैशाख २०८३ मा बसेको प्रदेश सुरक्षा समन्वय समिति तथा सरोकारवालाको बैठकले गरेका विभिन्न निर्णय कार्यान्वयनका लागि मन्त्रालयले परिपत्र जारी गरेको हो ।

मन्त्रालयका अनुसार बैठकको निर्णय नम्बर ६ बमोजिम सार्वजनिक स्थानमा डीजे लगायत ध्वनि प्रदूषण गर्ने उपकरण तथा साधनहरूलाई सुरक्षा निकायसँगको समन्वयमा नियन्त्रण गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको छ ।

मन्त्रालयले उक्त निर्णयको प्रभावकारी कार्यान्वयन गर्न तथा गराउन आग्रह गरेको छ । बैठकले मधेश भवनको सुरक्षा तथा सरसफाइ व्यवस्थापन, कर्मचारी आवास क्षेत्रमा रहेका अनाधिकृत व्यक्तिहरू हटाउने, गुठी जग्गा व्यवस्थापन, फुटपाथ तथा अनधिकृत संरचना हटाउने लगायतका विषयमा पनि विभिन्न निर्णय गरेको छ ।

त्यसैगरी जनकपुर परिक्रमा क्षेत्रभित्र मदिरा बिक्री–वितरण तथा सेवन नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक विवरण संकलन गर्ने निर्णय समेत गरिएको मन्त्रालयले जनाएको छ ।

Facebook Comment

Related Posts

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar