KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नियमावलीको व्यवस्था पालना गर्न प्रधानमन्त्री अनिच्छुक ?

नियमावलीको व्यवस्था पालना गर्न प्रधानमन्त्री अनिच्छुक ?

Priminister Balendra Shaha and DP upadhaya during speaker oath ceremony at president office on Sunday. Photo/Hemanta Shrestha

काठमाडौं, ७ जेष्ठ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन गरेको आग्रह पनि प्रधानमन्त्री बालेन्द्र शाहले अस्वीकार गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था भए पनि प्रधानमन्त्री हालसम्म संसदमा उपस्थित भएका छैनन् ।

विपक्षी दलहरूको दबाबपछि सभामुख अर्याल संसद बैठक १५ मिनेट स्थगित गरेर प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

भेटमा सभामुखले नियमावलीको बाध्यात्मक व्यवस्था स्मरण गराउँदै संसदमा उपस्थित हुन आग्रह गरे पनि प्रधानमन्त्रीले ठोस मिति नदिई समय मिलाउँला भन्ने जवाफ दिएको स्रोतले जनाएको छ ।

Facebook Comment

Related Posts

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ओलीले आज ३३ मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

मध्यरातदेखि संसद् अधिवेशन अन्त्य हुँदै

प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीच छलफल

प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीच छलफल

फेसबुकमा होइन, संसद्मा जिम्मेवार भूमिका देखाउनुस् : ओली

फेसबुकमा होइन, संसद्मा जिम्मेवार भूमिका देखाउनुस् : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar