KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चीन–अमेरिका सम्बन्धमा ‘थुसिडाइड्स ट्र्याप’को बहस

चीन–अमेरिका सम्बन्धमा ‘थुसिडाइड्स ट्र्याप’को बहस

काठमाडौं, १ जेठ । सी जिनपिङले अमेरिका–चीन सम्बन्धमा ‘थुसिडाइड्स ट्र्याप’ बाट बच्नुपर्ने चेतावनी दिएको छ ।

बेइजिङमा भएको भेटवार्ताका क्रममा उनले डोनाल्ड ट्रम्प समक्ष दुई महाशक्तिबीच द्वन्द्वको जोखिमबारे चर्चा गरेको हो । ‘थुसिडाइड्स ट्र्याप’ प्राचीन ग्रीसका एथेन्स र स्पार्टाबीच भएको युद्धको अवधारणासँग सम्बन्धित छ ।

इतिहासकार थुसिडाइड्सले उदीयमान शक्ति एथेन्सको उदयले स्थापित शक्ति स्पार्टामा भय सिर्जना गरेपछि युद्ध भएको उल्लेख गरेका थिए । आधुनिक अन्तर्राष्ट्रिय राजनीतिमा यो अवधारणा तब प्रयोग गरिन्छ, जब एउटा उदाउँदो शक्तिले स्थापित शक्तिलाई चुनौती दिन्छ र द्वन्द्वको सम्भावना बढ्छ ।

सीले चीन र अमेरिकाले यस्तो अवस्था टार्दै नयाँ प्रकारको सहअस्तित्वको सम्बन्ध विकास गर्नुपर्ने बताएका छन् ।

Facebook Comment

Related Posts

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

दसैँ-तिहार सुरक्षाका लागि काठमाडौंमा २२ प्रकारका ड्युटी

दसैँ-तिहार सुरक्षाका लागि काठमाडौंमा २२ प्रकारका ड्युटी

एमाले नेताको आचरण शुद्ध र नमुनायोग्य हुनुपर्छ : ओली

एमाले नेताको आचरण शुद्ध र नमुनायोग्य हुनुपर्छ : ओली

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

सुशासन र रोजगारीमा ठोस नीति ल्याए सरकारलाई साथ दिन्छौँ : शाही

सुशासन र रोजगारीमा ठोस नीति ल्याए सरकारलाई साथ दिन्छौँ : शाही

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar