KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

काठमाडौं, १६ बैशाख । इन्धनको मूल्य बढेसँगै सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने यात्रुबाहक तथा मालबाहक सवारीमा ५ प्रतिशतका दरले भाडा बढाइएको छ, जुन आजदेखि लागू भएको छ ।

यो निर्णय डिजेलको मूल्य वृद्धि पछि लिइएको हो, जसको हालको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको छ । यसअघि पनि चैत २५ गते भाडा बढाइएको थियो ।

विभागले भने विद्युतीय सवारीसाधनमा यो वृद्धि लागू नहुने स्पष्ट पारेको छ । यदि विद्युतीय सवारीले भाडा बढाएमा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

Facebook Comment

Related Posts

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

ताजा समाचार

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar