KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

काठमाडौं, १० वैशाख । द्वन्द्वपीडित समुदायले प्रधानमन्त्री बालेन शाहलाई खुला पत्र पठाउँदै सङ्क्रमणकालीन न्याय प्रक्रियालाई ठोस निष्कर्षमा पु¥याउन आग्रह गरेका छन् ।

द्वन्द्वपीडित समुदायसँग सम्बद्ध करिब ४० संस्थाले संयुक्त रूपमा पठाएको उक्त पत्रमा न्याय प्रक्रियामा हराएको विश्वास पुनःस्थापित गर्दै प्रभावकारी रूपमा अघि बढाउन माग गरिएको छ । पत्रमा पीडितहरूको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नु सरकारको ऐतिहासिक दायित्व भएको उल्लेख गर्दै वर्तमान सरकारप्रति अपेक्षा व्यक्त गरिएको छ ।

संसदमा बलियो समर्थन प्राप्त सरकारसँग यो प्रक्रिया अघि बढाउने पर्याप्त क्षमता, इच्छाशक्ति र नैतिक आधार रहेको विश्वास पनि व्यक्त गरिएको छ । यद्यपि, सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता मस्यौदा र १०० बुँदे कार्यसूचीमा सङ्क्रमणकालीन न्यायलाई समेट्न नसकेको भन्दै असन्तुष्टि जनाइएको छ ।

खुला पत्रमा छ बुँदे माग प्रस्तुत गरिएको छ। तीमध्ये सङ्क्रमणकालीन न्यायलाई राष्ट्रिय प्राथमिकतामा राख्ने, वर्तमान आयोगको वैधतासम्बन्धी विवाद समाधान गर्न आवश्यक कानुनी संशोधन गर्ने, आयुक्तहरूको बहिर्गमन सुनिश्चित गर्ने तथा नयाँ नियुक्ति प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र पीडितमैत्री बनाउनुपर्ने माग समावेश छन् ।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले लामो समयदेखि थाती रहेका न्यायका मुद्दाहरू समाधान गर्न सरकारलाई गम्भीरतापूर्वक पहल गर्न आग्रह गरेका छन्।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar