काठमाडौं, ११ चैत । मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन महँगिँदा मे महिनाका करिब १२ प्रतिशत उडान प्रभावित भएका छन् ।
अकल्यान्ड, क्राइस्टचर्च, वेलिङ्टन, सिड्नी र ब्रिसबेनसँग सम्बन्धित उडानहरूमा असर परेको कम्पनीले जनााए ।
यात्रुहरूलाई विकल्पस्वरूप सोही दिनका अन्य उडान प्रस्ताव भएको छ भने कम्पनीले असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।
यसैबीच, ख्ष्भतलबm ब्ष्चष्लिभक र म्यानमारका एयरलाइन्सहरूले पनि इन्धन महँगिएको कारण आन्तरिक उडानहरू घटाएका छन् ।














