KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

काठमाडौं, २३ जेठ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अबको समय साहित्य सिर्जनामा केन्द्रित गर्ने बताएकी छन्।

ललितपुरमा आयोजित काठमाडौं कलिङ्ग साहित्य महोत्सव मा बोल्दै उनले आफूलाई केवल न्यायपालिका वा सार्वजनिक जीवनको भूमिकाबाट मात्र नभई साहित्यप्रेमीका रूपमा पनि बुझ्न आग्रह गरिन्।

कार्कीले न्यायपालिका र सार्वजनिक जीवनमा निर्वाह गरेको भूमिका कर्तव्यको उपज भए पनि साहित्य आफ्नो अन्तरमनको रुचि रहेको बताइन्।

उनले १९९० को जनआन्दोलनका क्रममा जेल बस्दा महिला बन्दीहरूको पीडा नजिकबाट देखेपछि ‘कारा’ उपन्यास लेखेको स्मरण गरिन्।

सेवा निवृत्तिपछि प्रकाशित उक्त कृतिजस्तै आफ्नासँग अझै धेरै कथा, उपन्यासका अवधारणा तथा अधुरा पाण्डुलिपि रहेको उल्लेख गर्दै आगामी दिनमा ती कृतिहरू सार्वजनिक गर्ने योजना रहेको जानकारी दिइन्।

कार्यक्रममा नेपाल र भारतका प्रतिष्ठित साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Facebook Comment

Related Posts

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar