KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

काठमाडौं, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछाने ले रास्वपाको लक्ष्य मुलुकको सक्षम र जनमैत्री राजनीतिक शक्ति बन्ने रहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले पार्टीको जिल्ला अधिवेशन र महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई लोकतान्त्रिक अभ्यास, विधि र स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उल्लेख गरे ।

लामिछानेले पछिल्लो जनमतलाई अझ विस्तार गर्न धैर्य, त्याग र समर्पण आवश्यक रहेको बताउँदै मबाट हामीमा रूपान्तरण हुनुपर्ने बेला आएको उल्लेख गरेका छन् ।

उनले संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाबाट सक्षम, इमानदार तथा जनमैत्री नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

Facebook Comment

Related Posts

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

ताजा समाचार

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar