KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि पाँच वटा मुख्य एजेन्डा

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि पाँच वटा मुख्य एजेन्डा

काठमाडौं, १० चैत । ललितपुरको केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि पार्टीले प्राथमिकताका विषयहरू निर्धारण गरेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार बैठकमा संविधान संशोधनबारे अध्ययन गर्न विज्ञ समिति गठन, १५औं महाधिवेशनको तयारी, उम्मेदवारहरूसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, तथा भ्रातृ संगठन, शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूसम्बन्धी विषयहरू एजेन्डाका रूपमा समावेश गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक यस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने पार्टी सभापति गगनकुमार थापा जनाए । निर्वाचनमा पार्टीले भोगेको हारपछि दिएको राजीनामा अस्वीकार भएपछि सभापति थापाले पुनः केन्द्रीय कार्यसमिति बैठक बोलाउनुभएको हो ।

Facebook Comment

Related Posts

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar