KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचनपछि दलअनुसार कार्यालय व्यवस्थापन, सांसदलाई व्यक्तिगत चेम्बर

निर्वाचनपछि दलअनुसार कार्यालय व्यवस्थापन, सांसदलाई व्यक्तिगत चेम्बर

काठमाडौं, ९ चैत । संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ समारोहको तयारी तीव्र बनाएको छ ।

चैत १२ गते दिउँसो २ बजे शपथ कार्यक्रम तय गरिएको छ । भने सांसदहरूलाई दुई घण्टाअगावै उपस्थित हुन आग्रह गरिएको छ ।

यसअघि चैत ११ गते ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिसमक्ष शपथ लिनेछन् र उनले नै अन्य सांसदलाई शपथ गराउनेछन् । संविधानअनुसार शपथ बिना संसद् बैठकमा सहभागी हुन पाइँदैन ।

शपथपछि सांसदलाई आवश्यक सामग्री प्रदान गरिनेछ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा कार्यक्रम सञ्चालन गर्ने तयारी छ, जहाँ भौतिक संरचना तयार भइसकेको छ ।

निर्वाचनपछि दलहरूको सङ्ख्या अनुसार संसदीय दलका कार्यालय व्यवस्थापन गरिएको छ। नयाँ संसद् भवनमा सबै सांसदका लागि छुट्टाछुट्टै …चेम्बरÚको व्यवस्था गरिनेछ ।

Facebook Comment

Related Posts

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar