KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

एन्जेसी, २७ फागुन । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले इरानी ड्रोन आक्रमणको सामना गरिरहेका खाडी राष्ट्रहरूलाई सहयोग गर्न आफ्ना सैन्य विज्ञहरू त्यसतर्फ प्रस्थान गरेको बताएका छन् ।

ती विज्ञहरुले खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने जेलेन्स्कीको भनाइ छ । सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै जेलेन्स्कीले युक्रेनसँग ‘अट्याक ड्रोन’हरूलाई विफल पार्ने विश्वकै उत्कृष्ट अनुभव रहेको दाबी गरेको हो । उनका अनुसार युक्रेनको अनुभवविना मध्यपूर्व, युरोप र अमेरिकाका लागि पनि बलियो सुरक्षा प्रणाली निर्माण गर्न कठिन हुनेछ ।

विगत चार वर्षदेखि रुसी ड्रोनहरूको सामना गरिरहेको युक्रेनले यस संकटको घडीमा खाडी मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । यद्यपि, जेलेन्स्कीले यो सहयोग पारस्परिक हुनुपर्ने सर्त राखेका छन् । अमेरिका र इजरायलले इरानमा फेब्रुअरी अन्तिम साता संयुक्त आक्रमण गरेका थिए ।

सो आक्रमणबाट इरानका सर्वोच्च नेता खली खामेनी लगायतका नेताहरु मरिएका थिए । त्यसयता इरानले इजरायल र खाडी मुलुकहरुमा रहेका अमेरिकी सैन्य बेस क्याम्पलाई लक्षित गरी हमला गर्दै आएको छ । इरानले छिमेकी राष्ट्रहरूमाथि जवाफी हमला सुरु गरेयता जेलेन्स्कीले निरन्तर रूपमा आफ्नो सैन्य सीप र अनुभवलाई कूटनीतिक बार्गेनिङका रूपमा प्रयोग गरिरहेको टिप्पणी हुँदै आएको छ ।

Facebook Comment

Related Posts

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar