KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पीडितलाई जानकारी दिन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

पीडितलाई जानकारी दिन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं, २६ फाल्गुन । जवाफदेहिता निगरानी समितिले गत भदौ २३ र २४ मा भएको घटनासम्बन्धी गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

समितिका संयोजक राजुप्रसाद चापागाईं ले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले तयार पारेको समग्र प्रतिवेदन सार्वजनिक गरिनुपर्ने बताएका हुन् ।

समितिले प्रतिवेदन सार्वजनिक गरेर पीडित समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई घटनाको वास्तविकता बारे जानकारी गराउन सरकारसँग आग्रह गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषय सरकारको तजबिजको कुरा होइन, बरु यसबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो ।

समितिका अनुसार प्रतिवेदन सार्वजनिक भएमा घटनाबारे स्पष्टता आउने, जिम्मेवार पक्षको पहिचान गर्न सहज हुने र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न पनि सहयोग पुग्नेछ ।

जवाफदेहिता निगरानी समितिले सरकारलाई पारदर्शिता कायम गर्न र आयोगको प्रतिवेदन सार्वजनिक गरेर लोकतान्त्रिक मूल्य–मान्यतालाई सम्मान गर्न समेत आग्रह गरेको छ ।

Facebook Comment

Related Posts

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar