KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बलात्कारपछि महिलाको हत्या आरोपमा चार जना पक्राउ

बलात्कारपछि महिलाको हत्या आरोपमा चार जना पक्राउ

काठमाडौँ, २६ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पुरुष पक्राउ गरेका छन् ।

वीरेन्द्रनगर– १ मा बस्दै आएकी इनिशा विकको बालात्कारपछि हत्या गरेको आरोपमा चारजना पक्राउ परेका हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका चार नै जना १८ वर्षमुनिका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सुधीर शाहीका अनुसार घटना फागुन २३ गते शनिबारको हो । इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोश फेला परेकी थिइन् ।

लगतै उनलाई प्रदेश अस्पताल कालागाउँ पु¥याइएको थियो । लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बिहान घरबाट निस्केकी उनी वनमा बेहोश अवस्थामा भेटिएकी थिइन् । उनको मृत्युपछि परिवार र आफन्तले २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनाकै दिन नै एकजना र थप तीनजना मंगलबार पक्राउ परेको एसपी शाहीले थाहखबरलाई जानकारी दिए। उनले घटनाबारे अनुसन्धान अगाडि बढेको भन्दै पोस्टमार्टम रिपोर्ट आएपछि निष्कर्षमा पुग्ने बताए।

Facebook Comment

Related Posts

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar