सर्लाही, २२ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् ।
पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले २ हजार ५३० मतसहित सिंहलाई पछ्याइरहेका छन् भने नेकपा एमालेका अमनिसकुमार यादवले ६४३ मत प्राप्त गरेका छन् ।














