KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पश्चिम एसिया तनावबीच कार्की र अल-थानीबीच टेलिफोन संवाद

पश्चिम एसिया तनावबीच कार्की र अल-थानीबीच टेलिफोन संवाद

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग टेलिफोन वार्ता गर्दै पश्चिम एसियाको पछिल्लो परिस्थितिबारे चासो व्यक्त गरेकी छन् ।

बिहीबार भएको संवादमा प्रधानमन्त्री कार्कीले कतारमा रहेका करिब ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा र संरक्षण उपलब्ध गराएकोमा कतार सरकारलाई धन्यवाद दिइन् ।

उनले नेपालले क्षेत्रीय घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सबै पक्षलाई संयमित रहन र नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिन् ।

कार्कीले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा मानवीय कानुनको सम्मान हुनुपर्नेमा जोड दिँदै वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सम्भव हुने बताइन् ।

कतारी प्रधानमन्त्री अल–थानीले नेपाल–कतारबीचको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै कतारमा रहेका नेपालीहरूले देशको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।

उनले वर्तमान परिस्थितिमा नेपाली नागरिकलाई कतारी नागरिकसरह सुरक्षा र संरक्षण उपलब्ध गराइने आश्वासन पनि दिए ।

Facebook Comment

Related Posts

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar