KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन आचारसंहिता उल्लङ्घनका १ हजारभन्दा बढी उजुरी समाधान

निर्वाचन आयोगको ‘गुड इन्टेन्सन’: नतिजा समयमै

काठमाडौँ, १६ फागुन । प्रतिनिधिसभा निर्वाचनका क्रममा जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष परेका १ हजार ७६ उजुरीमध्ये १ हजार ६१ उजुरी फछ्र्यौट भएको छ ।

निर्वाचन आयोगका अनुसार करिब ९९ प्रतिशत उजुरी समाधान भइसकेका छन् । प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै २४४ उजुरी परेका छन् भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९६ उजुरी दर्ता भएका छन् ।

उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएस तथा अन्य माध्यमबाट प्राप्त भएका थिए । आयोगका अनुसार तोकिएको मापदण्डभन्दा ठूला ब्यानर र झण्डा प्रयोग, सामाजिक सञ्जालको दुरुपयोग, डिजे माइकबाट ध्वनि प्रदूषण, शिक्षक–कर्मचारी तथा जनप्रतिनिधि प्रचारमा संलग्न हुनु, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँग्नुजस्ता उजुरी बढी परेका छन् ।

Facebook Comment

Related Posts

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar