KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसको हितका लागि जसपा नेपाल उपयुक्त : पशुपति यादव

मधेसको हितका लागि जसपा नेपाल उपयुक्त : पशुपति यादव

जनकपुर, १५ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार पशुपति यादवले वर्तमान राजनीतिक परिस्थितिमा परम्परागत दलहरूको प्रभाव घट्दै गएको दाबी गरेका छन् ।

एक अन्तर्वार्ताका क्रममा उनले जेन–जी आन्दोलनका कारण नेपाली कांग्रेस र नेकपा एमाले सडकमा पछाडि परिसकेको टिप्पणी गरे । यादवले आफ्नो निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार उमाशंकर अरगरिया पहिलेदेखि नै अवसर खोज्दै हिँड्ने नेता भएको आरोप लगाए ।

“उमाशंकर अरगरियालाई नेता बनाउने काम त हाम्रो पार्टीले नै गरेको हो,” भन्दै उनले राजनीतिक अवसरवादको आलोचना गरे । उनले घण्टी चुनाव चिह्नको आफ्नो क्षेत्रमा कुनै प्रभाव नरहेको दाबी गर्दै भने, “घण्टी बजाउने वा नबजाउने व्यक्तिको व्यक्तिगत रुचिमा भर पर्छ, जनताले मन नपराए घण्टी फालिदिन्छन् ।

यसको विपरीत छाता चुनाव चिह्न (जसपा नेपाल) क्षेत्रभरि मजबुत बन्दै गएको उनको भनाइ छ । मधेस समुदायको अधिकार, पहिचान र हित संरक्षणका लागि जसपा नेपाल नै उपयुक्त विकल्प भएको उल्लेख गर्दै यादवले मतदातालाई छाता छापमा मतदान गर्न आग्रह गरेका छन् । मधेसका मुद्दा बुझ्ने र समाधान गर्न सक्ने पार्टी जसपा नेपाल मात्र भएको उनको दाबी छ ।

Facebook Comment

Related Posts

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar