KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रौतहट-४ मा चुनावी सरगर्मी : राजकुमार दास टोल-टोलमा

रौतहट-४ मा चुनावी सरगर्मी : राजकुमार दास टोल-टोलमा

रौतहट, १४ फागुन । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार दास तत्मा यतिबेला मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा दासले टोल–टोल र गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् ।

दलित समुदायबाट आएका दास रौतहटमा एक परिचित तथा चर्चित व्यक्तित्वका रूपमा चिनिन्छन् । सामाजिक न्याय, समावेशिता, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई मुख्य प्राथमिकतामा राख्दै उनी मतदातासामु जनमुखी प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

स्थानीय समस्यालाई संघीय संसदमार्फत सम्बोधन गर्ने उनको भनाइ छ । जनता समाजवादी पार्टीको चुनावी चिन्ह छाता लिएर मैदानमा उत्रिएका दासले दलित, पिछडिएका वर्ग तथा सबै समुदायको साझा प्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

घरदैलोका क्रममा स्थानीयवासीले देखाएको उत्साह र समर्थनले आफूलाई थप ऊर्जा मिलेको उनले बताएका छन् ।

Facebook Comment

Related Posts

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

पूर्व-पश्चिम राजमार्गमा दुर्घटना, २६ जना उपचाररत

रुपन्देही दुर्घटना : दुई जनाको मृत्यु, दर्जनौँ घाइते

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar