KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचनअघि नेकपाको आत्मविश्वास, ‘६० प्लस’ सिटको आँकलन

निर्वाचनअघि नेकपाको आत्मविश्वास, ‘६० प्लस’ सिटको आँकलन

काठमाडौँ, १३ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन् ।

बुधबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित वाम बुद्धिजीवीहरूसँगको बैठकमा उनले पार्टीको राजनीतिक लाइन स्पष्ट भएकाले राम्रो परिणाम आउने विश्वास व्यक्त गरे ।

उनका अनुसार निष्पक्ष निर्वाचन भएमा नेकपाको नतिजा अघिल्लोपटकभन्दा राम्रो हुनेछ । बैठकमा सहभागी नेता प्रमेश हमालले पनि प्रत्यक्षमा ६० सिट र समानुपातिकतर्फ २०–२५ लाख मत ल्याउने अनुमान प्रस्तुत गरे ।

१२ वर्षपछि एक्लै चुनावमा होमिएको नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ र बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा जितको सम्भावना रहेको जनाएको छ ।

Facebook Comment

Related Posts

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

पूर्व-पश्चिम राजमार्गमा दुर्घटना, २६ जना उपचाररत

रुपन्देही दुर्घटना : दुई जनाको मृत्यु, दर्जनौँ घाइते

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar