KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जग्गा अतिक्रमण विवादले उग्र रूप लिँदा धनुषामा झडप

जग्गा अतिक्रमण विवादले उग्र रूप लिँदा धनुषामा झडप

जनकपुरधाम, २६ पुस । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप हुँदा कम्तीमा ८ जना घाइते भएका छन् ।

मिथिला नगरपालिका–२ अन्तर्गत सुकजोरस्थित सन्त रामपाल आश्रम अगाडि शनिबार झडप भएको हो । प्रहरीका अनुसार आश्रम आसपासको जग्गा अतिक्रमण गरिएको भन्दै स्थानीयले विरोध जनाएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

विरोध प्रदर्शन चर्किँदै जाँदा ढुंगामुढा र होहल्ला भएपछि स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपी गणेश बमका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ७ सेल र सशस्त्र प्रहरीले ९ सेल गरी कुल १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।

झडपमा घाइते भएका सबै स्थानीय रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । झडपपछि आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्के सडक खण्ड अवरुद्ध गरेका थिए, जसका कारण यातायात प्रभावित बनेको थियो ।

Facebook Comment

Related Posts

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar