KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खैरो हेरोइनसहित ९ जना पक्राउ

चितुवाको छालासहित दुई महिला पक्राउ

काठमाडौं, ३० कात्तिक । कैलालीमा प्रहरीले २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित नौ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइबाट खटिएको टोलीले विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई समातेको हो । पक्राउ परेकासँगै चारवटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले बताए ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकको चेकजाँचमा डडेल्धुराको पर्शुराम नगरपालिका–१० का ३५ वर्षीय गणेशबहादुर डाँगीसहित तीन जना पक्राउ परेका छन् । डाँगीले चलाएको म२प ३१०७ नम्बरको मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–२ की २० वर्षीया डम्मरी भण्डारी र डडेल्धुराको आलीताल गाउँपालिका–३ का ३० वर्षीय डम्मर बोहरा पनि समातिएका हुन् ।

उनीहरूको साथबाट ९ ग्राम २९० मिलिग्राम खैरो हेरोइन फेला परेको छ । त्यस्तै, भजनी नगरपालिका–३ कुसमघाटमा गरिएको चेकजाँचका क्रममा लम्कीचुहा नगरपालिका–१ थकालीपुरका १९ वर्षीय रिजन मगर र २२ वर्षीय आकाश चौधरी पक्राउ परेका छन् ।

उनीहरू सवार सु.प.प्र.०१–००९ प ३५११ नम्बरको मोटरसाइकलबाट ५ ग्राम ४२० मिलिग्राम हेरोइन बरामद गरिएको हो । गोदावरी नगरपालिका–५ गेटामा प्रहरीले से ६ प ७५९४ नम्बरको मोटरसाइकल चालक बिजय बिष्ट र पछाडि सवार राज चौधरीलाई नियन्त्रणमा लिएको छ।

उनीहरूबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो। यसैगरी, लम्कीचुहा नगरपालिका–६ पिपरकोटीका २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरा बागमार क्षेत्रबाट पक्राउ परेका छन्। उनीहरूको साथबाट १५० मिलिग्राम हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar