KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चार विद्यार्थीलाई फुल स्कलरसिपः जनकपुरको एन्जल स्कुलको गौरव वृद्धि

जनकपुर, ३० कार्तिक । जनकपुरस्थित एन्जल स्कुलका चार जना विद्यार्थीले पूर्ण छात्रवृत्ति (फुल स्कलरसिप) प्राप्त गरेका छन् ।

स्कुलका उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरू अनुराग यादव, विवेक कुमार खड्का, विवेक यादव र रवि यादव यस वर्ष प्रतिष्ठित कलेजमा अध्ययन गर्न पूर्ण छात्रवृत्तिका साथ चयन भएका हुन् ।

स्कुलका सञ्चालक रामेश्वर यादवले एक समारोहमार्फत विद्यार्थीहरूलाई सम्मान गरेका थिए । उनले मेहनत, समर्पण र अनुशासनले सफलता प्राप्त हुने उल्लेख गर्दै भविष्यमा पनि यसैगरी विद्यालयको नाम उज्जवल बनाइदिन विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले यस अवसरले आफूहरूलाई अझ राम्रोसँग पढ्ने, नयाँ अवसर खोज्ने र भविष्यमा समाज तथा देशको विकासमा योगदान पु¥याउने प्रेरणा मिलेको बताएका छन् ।

Facebook Comment

Related Posts

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar