KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विदेशस्थित नेपालीलाई मतदान अधिकार : सरकारले अध्यादेशमार्फत संशोधन सुरु

विदेशस्थित नेपालीलाई मतदान अधिकार : सरकारले अध्यादेशमार्फत संशोधन सुरु

काठमाडौं, ३० कात्तिक । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ मतदान गर्न अनुमति दिने व्यवस्था गर्न अध्यादेशमार्फत कानुन संशोधनको तयारी गरेको छ ।

गृह मन्त्रालयले तयार पारेको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ, जसमा मतदाता नामावली, प्रतिनिधि सभा निर्वाचन, निर्वाचन कसुर तथा सजाय, र निर्वाचन आयोग सम्बन्धी चार ऐन संशोधन प्रस्ताव छन्।

अध्यादेशले विदेशस्थित दूतावास वा नियोगमार्फत मतदान केन्द्र तोक्ने र त्यहाँका कर्मचारीलाई मतदान अधिकृतको भूमिका दिने व्यवस्था प्रस्ताव गरेको छ।

हाल नेपालभित्रै आफ्नै क्षेत्रबाहिर रहेका मतदातालाई समानुपातिकतर्फ मतदान गराउने विषय मस्यौदामा समावेश नभए पनि त्यसबारे छलफल भइरहेको बताइएको छ। सम्बन्धित मन्त्रालयबाट परिमार्जनपछि मस्यौदा मन्त्रिपरिषदमा पुग्ने र स्वीकृत भएपछि राष्ट्रपतिबाट जारी भई राजपत्र प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ। यी सबै प्रक्रिया एक साताभित्र सक्ने तयारी भइरहेको छ।

सर्वोच्च अदालतले दशकअघि नै विदेशस्थित नेपालीलाई मतदानको अवसर दिन कानुन बनाउन आदेश दिएको थियो। जेनजी आन्दोलनपछि बनेको अहिलेको सरकारले उक्त आदेश कार्यान्वयनतर्फ कदम चालिरहेको छ।

प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते तोकिएको छ र दल दर्ताको काम अन्तिम चरणमा पुगेको छ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar