KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पथलैया–निजगढ सडकमा जंगली हात्तीको आतंकले ट्रक चालकको मृत्यु

पथलैया–निजगढ सडकमा जंगली हात्तीको आतंकले ट्रक चालकको मृत्यु

काठमाडौं, २४ कात्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ खण्डमा जंगली हात्तीले आइतबार रातिदेखि निरन्तर आतंक मच्चाएको छ ।

स्थानीयवासी र सवारी चालकहरू आइतबार बेलुकीदेखि नै हात्तीको उपस्थितिले त्रसित बनेका थिए । सोमबार बिहान करिब ८ बजे ना४ख १८३० नम्बरको ट्रक चालकलाई हात्तीले आक्रमण गरेको प्रहरीले बताए ।

ट्रक रोकिएपछि चालकले ज्यान जोगाउन भाग्ने प्रयास गरे पनि हात्तीको आक्रमणमा परेर जितपुरसिमरा–१ निवासी करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

बारा प्रशासनले आइतबार रातिदेखि नै राजमार्ग हुँदै सवारी साधन नचलाउन र वैकल्पिक मार्ग प्रयोग गर्न चालकहरूलाई अनुरोध गरेको थियो । तर केहीले सो सल्लाह बेवास्ता गरेपछि सोमबार बिहान दुर्घटना घटेको प्रहरीले जनाए ।

पिलुवा र निजगढबीचको क्षेत्रमा हात्ती विशेष सक्रिय रहेको बताइएको छ । हात्तीलाई नियन्त्रणमा लिन र सडक क्षेत्र सुरक्षित बनाउन बारा र चितवनबाट हात्ती तथा वन कर्मचारीसहितको विशेष टोली खटाइएको छ ।

प्रहरीका अनुसार उक्त टोली परिचालन भएपछि सोमबार दिउँसो करिब १२ः३० बजेबाट राजमार्गमा सवारी सञ्चालन सुचारु गरिएको छ ।

Facebook Comment

Related Posts

अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान

अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट चार शव र मानव अङ्ग फेला

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar