KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पूर्व मेयरसहित तीन पुस्ते मण्डल परिवार पक्राउ पुर्जीमा तानिए

जनकपुर, २ कार्तिक । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सात जनाविरुद्ध जिल्ला अदालत, धनुषाबाट पक्राउ पुर्जी जारी गरिएको छ ।

मुद्दाको सुरुवात क्षिरेश्वरनाथ नगरपालिका–५ का सुशिल कुमार चौधरीले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीबाट भएको हो । जाहेरीमा आफ्नो ज्यानमाथि नियोजित हमला प्रयास गरिएको दाबी गर्दै दोषीहरूलाई कारबाहीको माग गरिएको थियो ।

जाहेरीका आधारमा नेपाल सरकार वादी बनी क्षिरेश्वरनाथ–१ रमदैया गाउँ निवासी ३८ वर्षीय उमेश यादव, क्षिरेश्वरनाथ–५ निवासी ६२ वर्षीय पूर्व मेयर योगेन्द्र पंजियार र उनका छोरा ३५ वर्षीय अमर पंजियार, ६० वर्षीय जिवछ मण्डल, उनका छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल, तथा जिवछका अर्का छोरा ३८ वर्षीय कमल मण्डल (धानुक) विरुद्ध मुद्दा दर्ता गरिएको हो ।
अदालतको आदेश र पुर्जी विवरणः
जिल्ला अदालत, धनुषाबाट जारी आदेशअनुसार पक्राउ पुर्जी अनुसूची नम्बर २२, २३ र २५ गरी जम्मा ६३ पृष्ठको रहेको छ । यसमा आरोपित सबैका नाम, ठेगाना, उमेर र आरोपहरू उल्लेख गरिएको छ ।

पक्राउ पुर्जी तामेल गरेर तामेली प्रतिवेदन अदालतमा बुझाउने जिम्मेवारी सम्बन्धित सुरक्षानिकायलाई दिइएको छ ।
प्रहरी अनुसन्धानः
स्रोतका अनुसार, यो मुद्दा ज्यान मार्ने उद्योगअन्तर्गत दर्ता भएकोले अनुसन्धानको दायरा गम्भीर ढंगले अगाडि बढाइएको छ ।

घटनाको गम्भीरता र संलग्न व्यक्तिहरूको सामाजिक÷राजनीतिक हैसियतलाई दृष्टिगत गर्दै अनुसन्धान उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar