KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा प्रहरीको गोली प्रहार : संघका अध्यक्ष भण्डारी घाइते

जनकपुरमा प्रहरीको गोली प्रहार : संघका अध्यक्ष भण्डारी घाइते

जनकपुर, ३१ असोज । जनकपुर उपमहानगरपालिका अन्तर्गतको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ प्रहरीले गोली प्रहार गरेको छ ।

बिलबिजक विना सुनचाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले छापा मार्दा स्थानीय व्यवसायीहरूसँग विवाद चर्किएको थियो ।

प्रहरी स्रोतका अनुसार, छापा मार्ने क्रममा व्यवसायीहरूले अवरोध गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो । भिड बढेपछि प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाएको जनाएको छ ।

सो क्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी गोली लागी घाइते भएका छन् । उनलाई तत्काल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनास्थलमा कति राउन्ड गोली प्रहार भएको हो भन्नेबारे छानबिन भइरहेको जनाएको छ । घटनापछि स्थानीय व्यापारीहरू आक्रोशित भएका छन् भने सुरक्षा अवस्था पनि कडा बनाइएको छ ।

यता व्यवसायीहरू भने प्रहरीको ज्यादती भएको आरोप लगाउँदै छन् । उद्योग वाणिज्य संघ र अन्य व्यापारिक संघसंस्थाहरूले घटनाबारे छानबिन गर्न माग गरेका छन् ।

Facebook Comment

Related Posts

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना, यात्रा नगर्न सुझाव

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar