KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेन–जी आन्दोलनमा मृत्यु : सेनाको विवरण अनुसार २२ मात्र प्रदर्शनकारी

जेन–जी आन्दोलनमा मृत्यु : सेनाको विवरण अनुसार २२ मात्र प्रदर्शनकारी

काठमाडौं, ३१ असोज । नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ७६ व्यक्तिमध्ये २२ मात्र प्रदर्शनकारी भएको स्पष्ट पारेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाको युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले घटनासम्बन्धी विवरण सार्वजनिक गर्दै भने, “जेन–जी आन्दोलनमा मृत्यु भएका ७६ जनामध्ये २२ जना प्रदर्शनमा सहभागी थिए, तीन जना सुरक्षाकर्मी थिए भने १० जना कैदी र बाँकी ४१ जनाको पहिचान फरक समूहको भएको देखिन्छ ।”

थापाका अनुसार, २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने सुनसरीको इटहरीमा दुई जना मारिएका थिए । उक्त आन्दोलनमा जेन–जी पुस्ताका युवायुवती र किशोर विद्यार्थीहरू सहभागी थिए ।

उनीहरूले समावेशी नीति, वातावरणीय न्याय, शिक्षा सुधारजस्ता मुद्दा उठाउँदै शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेका थिए । यद्यपि, प्रदर्शन केही स्थानमा हिंसात्मक बन्दै गएपछि सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप भएको थिया े।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar