KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

५० किलो चाँदीसहित एक जना पक्राउ

५० किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौ., ३० असोज । ललितपुरबाट सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदी बरामद गरेको छ ।

बिहीबार चाँदीसहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । चाँदीका गरगहना कारोबार गर्ने भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिशेख शेखलाई ललितपुर महानगरपालिका–१६ धौगलबाट नियन्त्रणमा लिएको डीएसपी थापाले बताए ।

उनले भारतबाट अवैध रूपमा नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचबिखन गर्दै आइरहेको भन्ने सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट सशस्त्र प्रहरीले ५० किलो ७४ ग्राम चाँदीका गहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ बरामद गरेको छ ।

यस्तै चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकल १ थान, आइप्याड १ थान र मोबाइल सेट १ थान समेत बरामद गरेको छ ।

नियन्त्रणमा लिएका व्यक्ति र सामान सबै राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar