KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डोटिम संयोजक पासमानको सन्देश : ‘अब मौन होइन, नेतृत्वको दाबी गर्छौं

डोटिम संयोजक पासमानको सन्देश : ‘अब मौन होइन, नेतृत्वको दाबी गर्छौं

जनकपुर, ३० असोज। दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक (डोटिम) परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासमानले देशभरका राजनीतिक रूपमा पछाडि पारिएका समुदायहरूलाई एकजुट हुन आग्रह गरेका छन्।

बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक पासमानले डोटिम परिसंघ कुनै व्यक्तिलाई मन्त्री वा सांसद बनाउन होइन, सबै समुदायको अपनत्व हुने गरी समान हक र अवसर सुनिश्चित गर्न स्थापना गरिएको बताए। उनले विगतका दिनमा दलित, थारु, आदिवासी, पिछडावर्ग र अल्पसंख्यक समुदायलाई राजनीतिक रूपमा सदैव पछाडि पारिएको उल्लेख गर्दै अब यी समुदाय एकताबद्ध भएर राज्यको नीति निर्माण र नेतृत्वमा सहभागी हुनुपर्ने बताए।

पासमानले भने, “अब डोटिम परिसंघ मौन दर्शक भएर बस्ने छैन, देशमा बन्ने जुनसुकै सरकारको नेतृत्व गर्ने हैसियतमा पुग्ने विश्वास हामीले लिएका छौं।”

त्यस्तै, परिसंघका महासचिव शशि मियाँ कपूरले नेपालका सबै ठूला राजनीतिक दलहरूले डोटिम वर्गमा पर्ने समुदायका नाममा संगठन त खोलेका छन्, तर उनीहरूलाई कहिल्यै पनि निर्णय प्रक्रियाको मूलधारमा ल्याउन दिएनन् भनेर आलोचना गरे। उनका अनुसार, डोटिम परिसंघले अब ती समुदायलाई अवसरबाट बञ्चित हुने अवस्थाबाट मुक्त गर्न ठोस अभियान चलाउनेछ।

परिसंघका प्रमुख सल्लाहकार पी.के. ठाकुरले पनि राजनीतिक दलहरूले प्रयोग गरेर अवसर नदिइएका समुदायलाई नेतृत्वको अग्रपंक्तिमा ल्याउने प्रतिवद्धता व्यक्त गरे। उनका अनुसार, “संख्याका आधारमा जसको जति जनसंख्या छ, उसकै त्यति हिस्सेदारी राज्यका हरेक तहमा हुनुपर्छ।”

त्यसैगरी, केन्द्रीय सदस्य रसना यादवले पनि नेपालको संविधानले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत प्रतिनिधित्वको व्यवस्था गरे पनि एकै समुदायका मानिसहरूले बारम्बार स्थान ओगट्दा डोटिममा पर्ने समुदायहरू अवसरबाट बञ्चित भएकोले आगामी दिनमा प्रदेश र जिल्लास्तरमा विस्तार अभियान तीव्र बनाउने घोषणा पनि गरेको छ

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar