KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हर्क सहितका तीन नयाँ दलसँग माग्यो कागजात

हर्क सहितका तीन नयाँ दलसँग माग्यो कागजात

काठमाडौं, २८ असोज । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसहित तीन नयाँ राजनीतिक दलसँग थप कागजात माग गरेको छ ।

आयोगमा हालै चारवटा नयाँ दल दर्ताका लागि आवेदन पुगेका छन् । तीमध्ये श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीले पेश गरेका कागजात अपूर्ण रहेको भन्दै आयोगले थप विवरण मागेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ अनुसार दल दर्ताका लागि दलको विधान, झन्डा, चुनाव चिह्नको नमुना, केन्द्रीय समिति गठन (कम्तीमा २१ सदस्यीय), पाँच सय जना मतदाताको हस्ताक्षरसहितको प्रतिबद्धतापत्र तथा उनीहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्छ ।

आयोगका अनुसार श्रम संस्कृति पार्टीसँग विधानका केही प्रावधान स्पष्ट नदेखिएको भन्दै थप विवरण मागिएको छ भने उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीले पेश गरेका पाँच सय हस्ताक्षर अपूर्ण देखिएको कारण थप सनाखतसहितका कागजात मागिएको हो ।

उज्यालो नेपाल पार्टीकी कोषाध्यक्ष विमली तामाङले पाँच सय हस्ताक्षर पूरा नभएको र हस्ताक्षरकर्ताहरूको सनाखत आवश्यक भएको जानकारी दिइन् । उनले भनिन्, “अब पाँच सय जनाको सनाखत गर्नुपर्ने भएकाले हामी तयारीमा छौं।“

यता, जनमत पार्टी विभाजन भएर गठन गरिएको जनस्वराज पार्टीको दर्ता प्रक्रिया भने सुचारु रुपमा अगाडि बढिरहेको आयोगले बताए ।

Facebook Comment

Related Posts

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar