KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

केपी खबरको रिपोर्टले दिलायो सुनुवाइ, च्यातिएको ध्वज फेरियो

केपी खबरको रिपोर्टले दिलायो सुनुवाइ, च्यातिएको ध्वज फेरियो

जनकपुर, १७ असोज । जनकपुरको ऐतिहासिक राजदेवी मन्दिरको अगाडी च्यतिएको हनुमान ध्वजले जनमानसमा गम्भीर असन्तोष पैदा गरेको थियो ।

धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीक मानिने उक्त ध्वज महिनौदेखि जिर्ण अवस्थामा रहेको देखिएपछि स्थानीयवासी र श्रद्धालुहरू बीच तीव्र प्रतिक्रिया आएको थियो ।

केपी खबरद्वारा सार्वजनिक गरिएको समाचार र भिडियो रिपोर्टले यो विषयको चासो बढाएपछि सम्बन्धित निकायहरूले तुरुन्तै उक्त च्यातिएको झण्डा हटाएर नयाँ झण्डा प्रतिस्थापन गरेका छन् ।

उक्त ध्वज भगवान हनुमानको प्रतीक हो, जुन महिनौपछि पनि मर्मत नगरिएको अवस्थामा रहँदा धार्मिक श्रद्धा र नगरको गरिमामा आँच पुगेको जनाइएको थियो ।

अझ विशेष गरी दसैँ जस्तो ठूला पर्वका अवसरमा मन्दिर रंगीचंगी बत्ती, तोरण, र फूलमालाले सजिएको अवस्थामा च्यातिएको ध्वजको उपस्थिति श्रद्धालुहरूका लागि पीडादायक बन्यो ।

स्थानीय युवा क्लबहरू र नगर निकायहरू लाखौँ रुपैयाँ खर्च गरेर मन्दिर क्षेत्र सजाउने काममा लागे पनि यति संवेदनशील पक्षमा ध्यान नजानु लापरवाहीको संज्ञा दिइएको थियो ।

ध्वज प्रतिस्थापनपछि स्थानीय बासिन्दा तथा श्रद्धालुहरूमा केही हदसम्म सन्तोष व्यक्त भएको छ । यद्यपि उनीहरूले यस्ता धार्मिक र सांस्कृतिक प्रतीकहरूको संरक्षण र संवद्र्धनमा निरन्तर ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

राजदेवी मन्दिर सिंगारिए पनि धर्म प्रतीकको बेवास्ता किन?

Facebook Comment

Related Posts

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

**ढुंगेअड्डा दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो**

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

संवैधानिक पद पूर्तिका लागि परिषद् बैठक बोलाइयो

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

इन्द्रचोक लुटपाट प्रयासमा संलग्न तीन जना पक्राउ

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar