राजदेवी मन्दिर सिंगारिए पनि धर्म प्रतीकको बेवास्ता किन?

जनकपुर, १२ असोज । दशैंको आगमनसँगै जनकपुरमा चहलपहल बढेको छ । राजदेवी मन्दिर रंगीचंगी बत्ती, तोरण र फूलमालाले सजिएर दुलही जस्तै देखिन्छ । तर मन्दिरकै अगाडि देखिएको एक दृश्यले धार्मिक आस्थामा चोट पु¥याएको छ । केही वर्षअघि स्थापना गरिएको भगवान हनुमानको प्रतीक हनुमान ध्वज अहिले पूर्ण रूपमा च्यातिएको अवस्थामा देखिन्छ । धार्मिक महत्त्वको यति ठूलो … Continue reading राजदेवी मन्दिर सिंगारिए पनि धर्म प्रतीकको बेवास्ता किन?