KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सेना परिचालनपछि ९४ हतियार बरामद, १९२ कैदी पुनः नियन्त्रणमा

सेना परिचालनपछि ९४ हतियार बरामद, १९२ कैदी पुनः नियन्त्रणमा

काठमाडौं, २६ भदौ । नेपाली सेनासहितका सुरक्षा निकायले व्यापक कारबाही गर्दै विभिन्न स्थानबाट ९४ थान हतियार बरामद गरेका छन् ।

सेनाले कारागारबाट भागेका कैदी नियन्त्रण, हतियार संकलन र शङ्कास्पद वस्तु सुरक्षित रुपमा नष्ट गर्ने कार्य सम्पन्न गरेको बताए । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयासमा रहेका १९२ जना कैदीलाई सेनाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कञ्चनपुरको चाँदनीबाट भारततर्फ भाग्न खोजेका सात कैदीलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ । स्थानीयको सहयोगमा एकजना कैदी पक्राउ परेका छन् भने १२ जना स्वेच्छाले कारागार फर्किएका छन् ।

रामेछाप जिल्ला कारागारमा भएको झडप नियन्त्रणका क्रममा सेनाले चलाएको गोली लागी २ जना कैदीको मृत्यु भएको छ र १२ जना घाइते भएका छन् ।

यसैबीच, काभ्रे बनेपा नगरपालिका–९ नयाँ बस्तीमा भेटिएको शङ्कास्पद वस्तु सेनाले सुरक्षित तरिकाले नष्ट गरेको छ ।

Facebook Comment

Related Posts

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मुख्यमन्त्री यादवद्वारा १० जना नियुक्त, लेखाशाखाले रोक्यो तलब फाइल

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

 इलामको जंगलमा बेवारिसे मानव कंकाल फेला

 इलामको जंगलमा बेवारिसे मानव कंकाल फेला

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया प्रारम्भ

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया प्रारम्भ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar