KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दाहालको आक्रोश : ‘ब्यूरोक्रेसी र दलाल पुँजीवादले राज्य कब्जा गर्दैछन्

दाहालको आक्रोश : ‘ब्यूरोक्रेसी र दलाल पुँजीवादले राज्य कब्जा गर्दैछन्

काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अहिलेको मुख्य दुस्मन राजतन्त्र नभएको स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिको यात्रामा मुख्य अवरोध अब राजतन्त्र होइन, दलाल पुँजीवाद, भ्रष्टाचार, र नोकरशाही पूँजीवाद रहेको दाबी गरे ।

उनका अनुसार, यदाकदा राजतन्त्र र सामन्ती निरङ्कुश तन्त्र पुनःसक्रिय हुन खोजे पनि ती अब नेपालको मूल चुनौती बन्न नसक्ने अवस्थामा छन् । “राजतन्त्र उठ्न खोजे पनि उठ्नेवाला छैन,” भन्दै उनले ध्यानाकर्षण गराए कि अबको मुख्य खतरा अर्थतन्त्र र राज्यसत्ता केही सीमित शक्तिकेन्द्र र बिचौलियाको नियन्त्रणमा जानु हो ।

अध्यक्ष दाहालले भने, “नेपालमा अहिले दलाल पुँजीपतिको समूह, बिचौलिया र केही मुठीभर व्यक्तिहरूले नेपाल राज्यलाई विध्वंसतर्फ डो¥याइरहेका छन्। नेपालको अर्थतन्त्र र विकास प्रक्रिया केही थोरै शक्तिकेन्द्रमा सीमित भएको छ ।

उनका अनुसार, “नोकरशाही पूँजीवाद” अहिलेको सबैभन्दा ठूलो अवरोधको रूपमा देखिएको छ, जसले योजनाहरूको कार्यान्वयनमा ढिलाइ, अपारदर्शिता र जनतालाई टाढा राख्ने काम गरिरहेको छ ।

संघीय निजामती सेवा विधेयकमाथि हाल देखिएको चलखेल र राजनीतिक हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै दाहालले भने, “विधेयकमाथिको छेडछाडले सम्पूर्ण सांसदहरू अपमानित हुने अवस्था सिर्जना गरेको छ।

अदालत, ब्यूरोक्रेसी र राज्य संयन्त्रमा व्यापक विकृति देखिएको छ । उनले अहिलेको प्रमुख आवश्यकता भ्रष्टाचार, दलाल पुँजीवाद, र नोकरशाहीविरुद्ध सबै दल र जनशक्तिहरूको साझा संकल्प र ऐक्यबद्धता भएको बताए ।

“यो समय राजनीतिक ध्रुवीकरणको होइन, जनताको हितमा समवेत आवाज उठाउने हो,” अध्यक्ष दाहालले भने ।

Facebook Comment

Related Posts

महासंघको सरकारलाई सात दिने अल्टिमेटम

महासंघको सरकारलाई सात दिने अल्टिमेटम

जथाभावी पार्किङ रोक्न सिंहदरबारमा ह्विल लक अभियान

जथाभावी पार्किङ रोक्न सिंहदरबारमा ह्विल लक अभियान

प्रतिनिधिसभापछि राष्ट्रिय सभाले पनि पारित ग¥यो विनियोजन विधेयक

प्रतिनिधिसभापछि राष्ट्रिय सभाले पनि पारित ग¥यो विनियोजन विधेयक

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास साझेदारी थप सुदृढ बनाउने एडीबीको घोषणा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar