KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेतृ भण्डारी र कांग्रेसका नेता कोइरालासँग भेटवाता

नेतृ भण्डारी र कांग्रेसका नेता कोइरालासँग भेटवाता

काठमाडौं, २ साउन । एमालेको नेतृ विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता शेखर कोइराला सँग भेटवाता गनेका छन् ।

एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी नेतृ भण्डारीले सक्रियता बढाएकी छन् । मदन जयन्तीका अवसरमा राष्ट्रिय सभा गृहबाट एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी भण्डारीले एमाले र अन्य दलका नेता–कार्यकर्ताबीच भेटघाट बाक्लो बनाएकी हुन् ।

शुक्रवार बिहान एमाले नेतृ भण्डारीलाई भेट्न कांग्रेस नेता शेखर कोइराला उनको निवास भंगालमा पुगेका थियो । उनीहरुबीच झण्डै एक घण्टा छलफल भएको कोइरालाको सचिवालयले बताए । भण्डारीले कोइरालालाई आफू राजनीतिमा आउने घोषणा गरेकाले साथ दिन आग्रह गरेकी थिइन् ।

फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।

मैले राजनीतिमा आउने घोषणा पनि गरिसकेँ, मैले पूर्वराष्ट्रपतिको हैसियतले राज्यका तर्फबाट प्राप्त सबै सेवा सुविधा त्यागे सकेको छु ।’ भेटमा कोइरालासँग भण्डारीले भनिन्,‘म राजनीतिमा आइसकेँ। फरक दलको भएपनि तपाईंले मलाई सहयोग गर्नुप¥यो। सँगै मिलेर काम गरौं।’

जवाफमा आफूले राजनीतिमा आए सघाउने जवाफ कोइरालाले दिएको उनको सचिवालयले बताएको छ । कोइरालाले भण्डारीसँगको भेटमा सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

एमाले–कांग्रेस गठबन्धनको सरकार १ वर्ष पूरा भएको छ । पछिल्लो समयमा कोइरालाले सरकारको विरोध गर्दै आएका छन् ।

यता गठबन्धन सरकारसँग असन्तुष्ट राख्दै आएका कोइराला प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर भेट गरेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार हुँदा एक वर्षअघिसम्म कोइराला कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने वकालत गर्दै आएका थिए। तर, पार्टीभित्र गुट–उपगुटको बेमेलले उनी थप आक्रामक बन्दै आएका छन् ।

भण्डारीको सक्रियताले एमालेमा तरंग पैदा भइरहेको र कांग्रेसमा पनि संस्थापनइत्तर गुटको नेतृत्व गरिरहेका कोइरालाले सत्ता साझेदार दलका नेता र प्रतिपक्षबीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ।

Facebook Comment

Related Posts

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास साझेदारी थप सुदृढ बनाउने एडीबीको घोषणा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar