KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : अर्थमन्त्रीको राजीनामा माग्दै जसपा नेपालले संसद ग¥यो बहिष्कार

मधेश प्रदेश : अर्थमन्त्रीको राजीनामा माग्दै जसपा नेपालले संसद ग¥यो बहिष्कार

जनकपुर, ३० असार । मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट र रेडबुकमा आपत्ति जनाउँदै प्रतिपक्षी दल जसपा नेपालले संसद बहिष्कार गरेको छ ।

सभामुख रामचन्द्र मण्डलले संसद सुरु गरे लगत्तै जसपा नेपालका सांसदहरू उभिएर विरोध जनाए । जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले बजेटमा बिचौलिया हाबी भएको कुरा आएपछि त्रुटि सच्याउन कार्यदल गठन भए तर रेडबुक नै संसदलाई छलेर ल्याएको कुरा बाहिर आएकाले अब अर्थमन्त्री सुनिल यादवको राजीनामा दिनुपर्ने माग गरे ।

उनले अर्थमन्त्रीले राजीनामा नदिएसम्म संसदमा नबस्ने घोषणा गरे । उनको मन्तव्यपछि जसपा नेपालका सांसदहरू संसद बहिष्कार गरेका छन् ।

यता, सभामुख मण्डलले संसद सञ्चालन राखेका छन् । अर्थमन्त्री यादवले विनियोजन विधेयक २०८२ प्रस्तुत गरे । उनले विनियोजन विधेयकमाथि बिचार गरियोस् भन्दै प्रस्ताव पनि गरेपछि सो विधेयकमाथि छलफल जारी छ ।

जसपा नेपालसंगै नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका साँसदहरु पनि संसद बहिष्कार गरेको छ ।

Facebook Comment

Related Posts

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास साझेदारी थप सुदृढ बनाउने एडीबीको घोषणा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, उत्तीर्ण दर ६४.६९ प्रतिशत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar