KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

सुनसरी, ३० असार । सुनसरीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् ।

हरिनगर गाउँपालिका–६ घर भएकी १७ वर्षीया अर्जना खातनुको गएराति आफ्नै भिनाजुले गोली हानी हत्या गरेका प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार भारतको अररिया घर भएका ३५ वर्षीय आजात मियाँले साली अर्चनाको गोली हानी हत्या गरेका छ ।

मियाँको पृष्ठभूमी नै आपराधिक खालको भएकोसमेत प्रहरीले जनाएको छ । एसपी तिमल्सिनाले भने ‘के कारणले उनले सालीलाई गोली हाने भन्ने अनुसन्धान भइरहेको छ, ।

घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका थिए । भारतको अररीया जिल्ला घर भएका भिनाजु रातिराति मात्रै सालीहरु भएको ठाउँमा आउने गरेको र हिजो पनि राति आएर उनले सालीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

१७ वर्षीया अर्चना खातुनलाई पछाडिबाट गोली हान्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए । आजाद मियाँ आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

उनीविरुद्ध भारतमा पनि चोरीलगायतका कैयौं अपराधमा संलग्न भएको अभियोग छ । भारतीय प्रहरीले समेत खोजी कार्य गरिरहेका उनी नेपालमा लुकीछिपी बसेको पाएका छौँ,’ एसपी तिमल्सिनाले भने ।

घटनापछि शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comment

Related Posts

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग चिकित्सक संघको आग्रह

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar