KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

काठमाडौं, २० कात्ति । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ ।

आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका अनिल शाह १० रन बनाएर बउट भएका थिए भने आसिफ शेख ९ रनमा नटआउट थिए ।

लिग टु मा नेपालले वर्षाका कारण अंक बाँडेको यो दोस्रोपटक हो । अहिलेसम्म लिग टु का तीन सिरिज खेलेको नेपालले जम्मा २ खेल मात्र जितेको छ र १२ खेलबाट ६ अंक जोडेर अंकतालिकाका सातौं स्थानमा छ भने स्कटल्याण्ड १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

Facebook Comment

Related Posts

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar