KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

टी–२० विश्वकपमा तिहासिक जितको नजिक पुगेर चुकेको नेपाल

टी–२० विश्वकपमा तिहासिक जितको नजिक पुगेर चुकेको नेपाल

अमेरिका, जेठ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध रोमाञ्चक खेलमा नेपाल १ रनले पराजित भएको छ ।यो हारसँगै नेपाल सुपर ८ मा पुग्ने सम्भावना अन्त्य भएको छ, जसले २०२६ मा टी–२० विश्वकप खेल्ने सम्भावना खुल्थ्यो ।

नेपालले पूरा खेलभर पकड राखेको थियो, तर अन्तिम दुई ओभरको प्रदर्शनका कारण हार्न पुगेको छ । किनकी दक्षिण अफ्रिकाले लगातार तीन खेल जितेको थियो, क्विन्टन डिकक, एडेन माक्ररम, हेनरिक क्लासेन र डेविड मिलर जस्ता विश्वप्रसिद्ध टी–२० ब्याटर टिममा थिए ।

तर नेपालले दक्षिण अफ्रिकाको स्पिन आक्रामण खेल्न नसक्ने मुख्य कमजोरीमा राम्रो होमवर्क गरेको थियो ।

क्विन्टन डि कक बायाँ हाते ब्याटर भएकाले अफ स्पिनर दीपेन्द्रसिंह ऐरी दोस्रो ओभरमै आएका थिए । चौथो ओभरको चौथो बल रोक्न खोज्दा डी ककले दीपेन्द्र सिंह ऐरीलाई सहज क्याच दिएका थिए ।

पावर प्ले (६ ओभर) मा दक्षिण अफ्रिकाले १ विकेट गुमाउँदै ३८ रन बनाएको थियो । त्यसपछि लेग स्पिनर सन्दीप लामिछाने आए । झण्डै एक वर्षपछि टिममा फर्किएका उनले सातौं ओभरमा विकेट नलिएपनि २ रन दिँदै राम्रो सुरुवात गरे ।

रिजा हेन्ड्रिक्सले आठौं ओभरमा कुशल मल्ललाई एक चौका र एक छक्का हाने । त्यसपछि नेपालले दुई लेग स्पिनर कुशल भुर्तेल र सन्दीप लामिछानेलाई बलिङमा लगायो । ११औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलले रिजा हेन्ड्रिक्सको क्याच लङअफमा छोडेका थिए । कुशलले त्यसको तुरुन्तै क्षतिपूर्ति गरे ।

क्याच छाडेलगत्तै कुशल भुर्तेल बलिङमा आउँदा दक्षिण अफ्रिका ११ ओभरमा ६७÷१ को बलियो अवस्थामा थियो । १२ औं ओभरमा कुशल भुर्तेलको गुड लेन्थको बलमा सट खेल्ने क्रममा ब्याटमा लागेर एडेन माक्ररम १५ रनमा बोल्ड भए ।

त्यो विकेट नेपाललाई खेलमा फर्काउन टर्निङ प्वाइन्ट बन्यो । १६औं ओभरको तेस्रो बलमा दीपेन्द्रले रिजा हेन्ड्रिक्सलाई ४३ रनमा कट एण्ड बोल्ड गरेपछि खेल थप रोचक बन्यो ।

Facebook Comment

Related Posts

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

प्रवासी नेपालीको लगानी विस्तारका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री

बस चालक प्रहरी नियन्त्रणमा, दुर्घटनामा दुईको मृत्यु

बस चालक प्रहरी नियन्त्रणमा, दुर्घटनामा दुईको मृत्यु

लुम्बिनी सरकारमा कांग्रेसको बहिर्गमन आज

लुम्बिनी सरकारमा कांग्रेसको बहिर्गमन आज

आँप बगैंचामा लुकाइएको १३ पोका गाँजा प्रहरीले ग¥यो बरामद

आँप बगैंचामा लुकाइएको १३ पोका गाँजा प्रहरीले ग¥यो बरामद

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar