जनकपुरधाम, ६ माघ । अत्यधिक चिसो र सितलरहले केहिदिन देखि धनुषा लगायत मधेशको जनजिवन प्रभावित भएको छ ।
विहानैदेखि लागेको बाक्लो हुस्सु र चलेको सीतलहरले चिसो बढेको छ । चिसोको कारण धनुषा लगायत तराईका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।
अहिले बजारमा चहलपहल घटेको छ । अत्यधिक चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् ।
गाउँघरमा घुर तापेर जाडो छल्ने गरिएको छ ।