KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

उदयपुर, ६ असार । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको एक स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

बा.२ ख ६४३८ नम्बरको बस शनिबार बिहान उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comment

Related Posts

सर्वोच्चका चार न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माले गराए शपथ

सर्वोच्चका चार न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माले गराए शपथ

भीमफेदी दुर्घटनापीडितलाई मधेश सरकारको राहत घोषणा

भीमफेदी दुर्घटनापीडितलाई मधेश सरकारको राहत घोषणा

प्रादेशिक अस्पतालमा व्यक्ति मृत फेला, न्याय माग्दै जनकपुर-ढल्केबर सडक बन्द

प्रादेशिक अस्पतालमा व्यक्ति मृत फेला, न्याय माग्दै जनकपुर-ढल्केबर सडक बन्द

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

रास्वपाको १९ सदस्यीय टोली कात्तिक २९ गते चीन जाने

रास्वपाको १९ सदस्यीय टोली कात्तिक २९ गते चीन जाने

नहाय-खायसँगै छठ पर्वको विधिवत् सुरुवात

नहाय-खायसँगै छठ पर्वको विधिवत् सुरुवात

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar